नियम
वलाधिकृत विभागको अधिकार

नियम ६ को उप–नियम (२) र (३) बमोजिम प्राप्त सिफारिश वा सुझावमा कुनै कैफियत नदेखिए आवश्यक निकासा दिने अधिकार वलाधिकृत विभागलाई हुनेछ ।